top of page
Search

कविता (पृथ्वीनारायण शाहको योगदान)

  • Writer: Đeepak Yadav
    Đeepak Yadav
  • Dec 7, 2022
  • 1 min read


आज नेपाल कती सुन्दर देखिएको छ । हामी सबै नेपाली एउटै परिवार जस्तो देखिएका छौ ।

थरी थरीका फुलहरु एउटै सिङ्‌गो मालामा गासिएको जस्तो छ ।


यस्तो अवस्था निर्माण गर्ने माहात्माको जन्म दिन आज!

आज पुस २७ का दिन पृथ्वी नारायण साहको जन्म भएको थियो

नेपाल र हामी सबै नेपालीहरुका माथि उहाको अविस्मर्णीय योगदान रहेको छ ।


एकीकरणको अवियानमा उहाले गर्नु भएको सङ्‌घर्ष र चुवाउनुभएको रागत अहिले हाम्रो नसा नसामा डौडिरहेको छ ।

र यसकै फलस्वरूप आज सम्म हामीलाई कसैले कब्जामा लिन सकेनन्।


जसरी सिङ्‌गो लाठीलाई जस्ले पनि सजिलै भाच्न सक्छ त्यही सिङ्‌गो सिङ्गो लाठीलाई समुह बनाएर अखण्ड बनाउने महात्माको जन्म दिन आज!

~दीपक यादव

 
 
 

Recent Posts

See All
I WILL STUDY FROM TOMORROW

In hopes of learning day by day, I plan to study, come what may. Today's the day, I firmly say, But tomorrow comes, and dreams decay....

 
 
 

Comments


Post: Blog2_Post

9814302803

©2020 by Deepak educational blug. Proudly created with Wix.com

  • Facebook
bottom of page